images

२०८३ आश्विन २८ गते

images
images
images

बढ्यो नुनको मूल्य

बढ्यो नुनको मूल्य

images
images
अर्थ समाचार
बुधवार, आषाढ १९ २०८१
अर्थ समाचार
बुधवार, आषाढ १९ २०८१
  • साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । 

    images
    images

    कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।

    समायोजित मूल्यअनुसार आयोनुन एक किलो प्याकेटको २३ बाट बढेर २६ पुगेको छ । 

    images
    images

    न्यु शक्ति नुन एक किलोको १७ रहेकामा बढेर २० कायम भएको छ । यस्तै भानु नुन एक किलोको मूल्य नौ रुपैयाँ तोकिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend