images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • आफ्नो खातामा राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्न...

आफ्नो खातामा राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्न आशा लघुवित्तको आग्रह

आफ्नो खातामा राष्ट्रिय परिचयपत्र अद्यावधिक गर्न आशा लघुवित्तको आग्रह

images
images
आइतवार, माघ १३ २०८१
आइतवार, माघ १३ २०८१
  • काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखा कार्यालयमा खाता भएका उच्च पदस्थ व्यक्तिहरू तथा अन्य सदस्यहरूलाई खातामा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्न आग्रह गरेको छ ।

    images
    images

    संस्थाले एक सार्वजनिक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थामा खाता भएका उच्च पदस्थ तथा सम्पूर्ण सदस्यहरूलाई राष्ट्रिय परिचय पत्र अद्यावधिक गर्न अनुरोध गरेको हो ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend