images

२०८३ आश्विन १८ गते

images
images
images

६ महिनामा ७ हजार ४८ मेट्रिक टन सुन्तला आयात

६ महिनामा ७ हजार ४८ मेट्रिक टन सुन्तला आयात

images
images
बिहिवार, माघ १० २०८१
बिहिवार, माघ १० २०८१
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/०८२ को ६ महिनामा ७ हजार ४८ मेट्रिक टन सुन्तला भित्रिएको छ । भन्सार विभागका अनुसार सो परिमाणमा सुन्तला आयात गर्दा ५० करोड ६१ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ ।

    images
    images

    यस्तै राज्यले ९ करोड ७५ लाख ०६ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।  नेपालबाट भने १ लाख ८ हजार रुपैयाँ बराबर ४ मेट्रिक टन सुन्तला निर्यात भएको छ । 

    नेपालमा तीन महिना (पुस, माघ र फागुन) सुन्तलाको सिजन हो । तर सिजनमै सुन्तला आयात भएको सरकारी तथ्याङ्कले देखाउँछ । सुन्तला हाल देशभर २९ हजार हेक्टरमा उत्पादन हुँदै आएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend