images

२०८३ आश्विन १८ गते

images
images
images
  • अर्थतन्त्र
  • दाँत कोट्याउने सिन्कामा ६ महिनामा नेपालीले...

दाँत कोट्याउने सिन्कामा ६ महिनामा नेपालीले खर्च गरे सवा दुई करोड

दाँत कोट्याउने सिन्कामा ६ महिनामा नेपालीले खर्च गरे सवा दुई करोड

images
images
बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्ष (आव) को ६ महिना अवधिमा नेपालमा दाँत कोट्याउने सिन्का र सो बनाउने काठको आयातबापत सवा दुई करोड रकम बाहिरिएको छ । 

    images
    images

    भन्सार विभागले पछिल्लो समय सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको ६ महिना अवधिमा नेपालमा ६९ लाख ६० हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का आयात भएको हो ।

    त्यस्तै सोही अवधिमा १ करोड ५५ लाख रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का बनाउने काठको आयात भएको छ । 

    images
    images

    अघिल्लो आवमा नेपालमा १ करोड १२ लाख ३२ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का र १ करोड ५८ लाख ६१ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का बनाउन प्रयोग गरिने काठको आयात भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend