images

२०८३ कार्तिक ७ गते

images
images
images

सेयर बजार : ७७ मिनेटमा ५ अर्बको कारोबार ,२४०० नाघ्यो नेप्से

सेयर बजार : ७७ मिनेटमा ५ अर्बको कारोबार ,२४०० नाघ्यो नेप्से

images
images
अर्थ समाचार
बिहिवार, श्रावण ३ २०८१
अर्थ समाचार
बिहिवार, श्रावण ३ २०८१
  • काठमाडौंँ । सेयर बजार खुलेको ७७ मिनेटमै ५ अर्बको कारोबार भएको छ । दिउँसो १२ : १७ बजे नै ५ अर्ब कारोबार रकम नाघेको हो । यतिबेलासम्म बजारको परिसूचक नेप्से ४९ अंक बढेर २४१४ मा कायम भएको छ । सबै सेक्टरका सूचक बढेका छन् ।

    images
    images

    बैंकिङ तथा माइक्रोफाइनान्स समूहका सूचक ३–३ प्रतिशतभन्दा धेरै बढेका छन् । १९१ कम्पनीको मूल्य बढ्दा ४२ को घटेको छ भने १० को स्थिर छ । आखुखोला जलविद्युत्को मूल्य १० प्रतिशत बढेको छ ।

     
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend