images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • स्कुस ५५, रायो साग ६५, तोरीको...

स्कुस ५५, रायो साग ६५, तोरीको साग ४५, आज कति छ अन्य तरकारी तथा फलफुलको भाउ ?

स्कुस ५५, रायो साग ६५, तोरीको साग ४५, आज कति छ अन्य तरकारी तथा फलफुलको भाउ ?

images
images
मंगलवार, आषाढ १८ २०८१
मंगलवार, आषाढ १८ २०८१
  • काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति आज बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ। आज कालीमाटी बजारमा आज धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। केही तरकारीको मूल्य भने बढेको छ । यस्तै, कुनै फलफूल तथा तरकारीको मूल्य भने हिजो कै मूल्यमा कारोबार हुने भएको देखिएको छ । 

    images
    images

    समितिको अनुसार आज स्वदेशी ठूलो गोलभेडा ६५, स्वदेशी सानो गोलभेडा १७.६७, स्वदेशी टनेलको सानो गोलभेडा २५, रातो आलु ६१, मुढे रातो आलु ५१, प्याज ९२, गाजर ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    कालिमाटी बजार अनुसार मंगलबार स्कुस ५५, रायो साग ६५, तोरीको साग ४५, कन्ये च्याउ ९६.६७, डल्ले च्याउ २६०, राजा च्याउ २९०, ब्रोकाउली १९०, कटहर ३५, अदुवा २६६, अकवरे खुर्सानी ३५०, भेडे खुर्सानी ४५ र स्वदेशी लसुन १९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

    images
    images

    यसैगरी बन्दा २५.६७, स्थानीय काउली ८५, ज्यापु काउली ९५, रातो मुला ३५, सेतो मुला ४५, तने बोडी ४५, घिउसिमी ६५, घिउ सिमी राजमा ११५, तिते करेला ३०, लौका ५५, परवर ३५, घिरौला ६५, पाकेको फर्सी ३७.६७, हरियो डल्ले फर्सी ३०, र भिण्डी ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । सोमबार भिण्डी प्रतिकिले ५६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend