images

२०८३ आश्विन २४ गते

images
images
images
  • बैंक वित्त
  • लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको साधारण सभा...

लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको साधारण सभा सम्पन्न, ९० प्रतिशत दिगो उर्जा क्षेत्रमा लगानी गर्ने योजना

लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको साधारण सभा सम्पन्न, ९० प्रतिशत दिगो उर्जा क्षेत्रमा लगानी गर्ने योजना

images
images
बुधवार, माघ २ २०८१
बुधवार, माघ २ २०८१
  • काठमाडौँ । लक्ष्मी सनराइज बैंक, प्रायोजक र लक्ष्मी सनराइज क्यापिटल, कोष व्यवस्थापक रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुस २८ गते एक समारोहको आयोजना गरी फण्डले प्रथम पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

    images
    images

    नवीकरणीय उर्जा तथा दिगो विकासलाई टेवा दिई आर्थिक समृद्धिको लागि लगानी गर्ने उद्देश्य रहेको यस कोषले बिभिन्न जलबिद्युत तथा दिगो उर्जा क्षेत्रमा लगानी गरेको छ ।

    लक्ष्मी सस्टनेवल इनर्जी फण्ड, नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त प्राइभेट इक्विटी कोषको आकार एक अर्ब रुपैयाँको रहेको छ । कोषमा संकलित रकमको ९० प्रतिशत रकम दिगो उर्जा क्षेत्रमा लगानीका लागि विनियोजन गरेको छ र १० प्रतिशत रकम अन्य बिबिध क्षेत्रमा लगानी गर्ने कोषको योजना रहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend