images

२०८३ आश्विन १८ गते

images
images
images

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा कर्मचारी माग

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा कर्मचारी माग

images
images
शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले पोखरास्थित कार्यालयको बजार शाखाका लागि १ जना अधिकृत स्तर र १ जना सहायक स्तर र डडेलधुरा स्थित कार्यालयका लागि १ जना सहायक स्तरका लागि गरी जम्मा ३ जना कर्मचारी माग गरेको छ।

    images
    images

    अधिकृत स्तरका लागि उम्मेदवारको उमेर २१ देखि ३५ वर्षभित्र र सहायक स्तरका लागि १८ देखि ३५ वर्षभित्र हुनुपर्नेछ। अधिकृत स्तरमा स्नातक वा सोभन्दा माथिको शैक्षिक योग्यता तथा सहायक स्तरका लागि कक्षा १२ उत्तीर्ण भएको हुनुपर्नेछ।

    अधिकृतका लागि निर्जीवन बीमा क्षेत्रमा कम्तीमा दुई वर्ष काम गरेको हुनुपर्नेछ भने सहायकका लागि निर्जीवन बीमा क्षेत्रमा काम गरेकाले प्राथमिकता पाउनेछन्। योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात संलग्न गरी कम्पनीको इमेल ठेगानामार्फत १५ दिनभित्र आवेदन दिनु पर्नेछ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend