images

२०८३ आश्विन २७ गते

images
images
images

राधी विद्युत कम्पनीको वार्षिक साधारणसभा स्थगित

राधी विद्युत कम्पनीको वार्षिक साधारणसभा स्थगित

images
images
शुक्रवार, पौष १९ २०८१
शुक्रवार, पौष १९ २०८१
  • काठमाडौं ।  राधी विद्युत कम्पनी लिमिटेडले पुस १८ गते आव्हान गरेको वार्षिक साधारणसभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सूचना जारी गर्दै गणपूरक संख्या नपुगेकाले सभा स्थगित गरिएको जानकारी दिएको हो । 

    images
    images

    कम्पनीले लगायतका प्रस्तावहरू पारितका लागि ललितपुरस्थित दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा सभा बोलाएको थियो।

    यो सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ४ गते बुक क्लोज गरिसकेको छ। अब कम्पनीको सञ्चालक समितिको बैठक बसी पुनः सभा आह्वान गर्नेछ। 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend