images

२०८३ आश्विन १७ गते

images
images
images

आइसिएफसि फाइनान्सका ग्राहकलाई यती एयरलाइन्समा छुट

आइसिएफसि फाइनान्सका ग्राहकलाई यती एयरलाइन्समा छुट

images
images
बिहिवार, पौष १८ २०८१
बिहिवार, पौष १८ २०८१
  • काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडका ग्राहकहरूलाई यती एयरलाइन्सबाट यात्रा गर्दा छुट पाइने भएको छ । आइसिएफसि र यती एयरलाइन्सबीच भएको सम्झौता अनुरूप आइसिएफसिका ग्राहकहरूलाई यती एयरलाइन्सको हवाई टिकट खरिद गर्दा २०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् ।

    images
    images

    सम्झौता अनुसार टिकटमा छुट लिनका लागि यती एयरलाइन्सको कुनै पनि काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले आइसिएफसिको डेबिट कार्ड वा आइसिएफसिको मोबाइल बैंकिङ्ग एप मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

    यो सम्झौताबाट आइसिएफसिका ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने कम्पनीले जनाएको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend