images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • सुनको मूल्य २ सय रुपैयाँले...

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

images
images
अर्थ समाचार
सोमवार, आषाढ ३१ २०८१
अर्थ समाचार
सोमवार, आषाढ ३१ २०८१
  • ३१ असार, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला २ सय रुपैयाँले सुनको भाउ बढेको हो । प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँ मूल्य कायम भएको छ ।

    images
    images

    यसअघि शुक्रबार र आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १८७५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन १८८५ रुपैयाँ कायम भएको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend