images

२०८३ आश्विन १७ गते

images
images
images

आजदेखि पोखरा सडक महोत्सव’

आजदेखि पोखरा सडक महोत्सव’

images
images
शनिवार, पौष १३ २०८१
शनिवार, पौष १३ २०८१
  • पोखरा । पोखरामा २६औँ संस्करणको ‘पोखरा सडक महोत्सव’ आज देखि शुरु हुँदै छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारेर लेकसाइडको चार किलोमिटर क्षेत्रमा पुस १७ गते सम्म महोत्सव सञ्चालन हुनेछ ।

    images
    images

    महोत्सवको सबै तयारी पूरा भएको र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले महोत्सवको उद्घाटन गर्ने महोत्सवका संयोजक विकास भट्टराईले जानकारी दिए ।

    संयोजक भट्टराईका अनुसार, उद्घाटन समारोह अघि लेकसाइडको खहरेबाट विभिन्न जातजाति, ६० भन्दा बढी आमा समूह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था लगायत स्थानीयको उपस्थितिमा सांस्कृतिक झाँकी सहित र्याली निकालिने छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend