images

२०८३ आश्विन १७ गते

images
images
images

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने

images
images
शुक्रवार, पौष ५ २०८१
शुक्रवार, पौष ५ २०८१
  • काठमाडौँ, ५ पुसः नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौँका विभिन्न स्थानमा आज बिहान १०ः३० देखि मध्याह्न १२ः०० बजेसम्म बिजुली कटौती गर्ने भएको छ ।

    images
    images

    प्राधिकरणले एक सूचना मार्फत बलम्बु सबस्टेशन अन्तर्गत थानकोट फिडर अन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोक लगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने भएको छ ।

    प्राधिकरणले सो फिडर अन्तर्गत उक्त स्थान लगायत सम्पूर्ण क्षेत्रका ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा मागेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा तोकिएको अवधि भन्दा पहिल्यै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend