images

२०८३ आश्विन १९ गते

images
images
images

भासिएको ४ मिटर सडक ४ महिनामा बनाएपछि रिबन काटेर गरियो उद्घाटन

भासिएको ४ मिटर सडक ४ महिनामा बनाएपछि रिबन काटेर गरियो उद्घाटन

images
images
बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • काठमाडौँ । काठमाडौँको कमलादीमा भासिएको सडक चार महिना लगाएर मर्मत गरिएपछि बिहीबारदेखि सवारी साधन सञ्चालनमा आएको छ।

    images
    images

    सडक विभागले इच्छुमती (टुकुचा) खोलामाथि एक स्पानसहित बक्स कल्भर्ट र ४.८४ मिटर लामो तथा १२ मिटर चौडा सडक मर्मत गरी सञ्चालनमा ल्याएको हो ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बक्स कल्भर्ट र सडकको रिबन काटेर उद्घाटन गरेका हुन्।

    images
    images

    टुकुचामाथिको कल्भर्ट गत साउनमा भत्किएको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend