images

२०८३ आश्विन १७ गते

images
images
images

सामसङको नयाँ टीभीमा ३१ प्रतिशतसम्म छुट

सामसङको नयाँ टीभीमा ३१ प्रतिशतसम्म छुट

images
images
शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौं । सामसङ नेपालले सामसङको नयाँ टीभीमा ३१ प्रतिशतसम्मको आकर्षक छुट अफर सार्वजनिक गरेको छ ।

    images
    images

    नेपाल प्रिमियर लिग (एनपीएल) जारी रहेको अवस्थामा सामसङले ग्राहक लक्षित आकर्षक छुट योजना सार्वजनिक गरेको हो ।

    अफरमा क्यूएलईडी टीभी, क्रिस्टल यूएचडी ४के टिभीहरू र एफएचडी टीभीको इमर्सिभ रेन्जहरू पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।

    images
    images

    १२ महिनाको अवधिमा ० प्रतिशत ब्याज दरमा आफूलाई मनपर्ने टीभी सजिलो ईएमआईमा प्राप्त गर्न यो अफरमा सामसङको इन्स्टा-फाइनान्स सेवा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

    क्सचेन्ज पार्टनर www.arkostore.com (आर्कोस्टोर) द्वारा ग्राहकहरूले आफ्नो पुरानो इलेक्ट्रोनिक उपकरण एक्सचेन्ज गरी नयाँ टीभी खरिद गर्ने सेवा पनि सामसङले उपलब्ध गराएको छ ।

    १६ पुससम्म मान्य रहने यो अफर सामसङको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्कद्वारा देशभरि नै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend