images

२०८३ आश्विन २७ गते

images
images
images
  • बजार
  • सुनको मूल्य घट्दा चाँदीको बढ्यो, तोलाको...

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, तोलाको कति?

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, तोलाको कति?

images
images
शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन सुन प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
     
    शुक्रबार एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
     
    चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन एक हजार ८८० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदी शुक्रबार एक हजार ९९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend