images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • नागरिक लगानी कोषको कहिलेसम्म कायम सेयरधनीहरुले...

नागरिक लगानी कोषको कहिलेसम्म कायम सेयरधनीहरुले पाउनेछन् लाभांश ?

नागरिक लगानी कोषको कहिलेसम्म कायम सेयरधनीहरुले पाउनेछन् लाभांश ?

images
images
सोमवार, आषाढ १७ २०८१
सोमवार, आषाढ १७ २०८१
  • काठमाडौं । लाभांश पारित गर्न नागरिक लगानी कोषले साधारण सभा बोलाएको छ । कोषले असार ३१ गते आफ्नो २९औं वार्षिक साधारण सभा गर्ने भएको हो ।

    images
    images

    सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा छ । कोषमाले यो वर्ष १४.७३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आफ्ना सेयरधनीलाई गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सो प्रस्ताव आगामी साधारण सभामा पेश भई पारित हुनेछ ।

    सभामा गत आव २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । यस्तै, चालु आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण पनि सोही सभाले गर्ने छ । लाभांश वितरण प्रयोजन तथा सभा प्रयोजनका लागि कम्पनीले असार २० गते बिहीबार बुक क्लोज गर्ने जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend