images

२०८३ आश्विन २८ गते

images
images
images

मानुषी लघुवित्तमा रोजगारीको अवसर

मानुषी लघुवित्तमा रोजगारीको अवसर

images
images
सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • काठमाडौं, ३ मंसिर । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले सुपरभाइजरका लागि १ जना, सुपरभाइजर वरिष्ठ सहायक (शाखा प्रमुख) का लागि ३ जना, कनिष्ठ सहायकका लागि ७ जना र कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

    images
    images

    उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट एसएलसी देखि स्नातक तह उत्तिर्ण गरेको हुनु पर्नेछ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend