images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • आज शिवम् होल्डिङग्सको विशेष साधारण...

आज शिवम् होल्डिङग्सको विशेष साधारण सभा

आज शिवम् होल्डिङग्सको विशेष साधारण सभा

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काठमाडौँ । शिवम् होल्डिङग्स लिमिटेडले आज असोज ५ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीले उक्त सभा कम्पनी रजिष्टर्डको कार्यालय सभाहल अनामनगरमा विहान ११ः३० बजे गर्ने भएको हो । कम्पनीको भदौ १९ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

    images
    images

    सभाले कम्पनीको स्वीकृत प्रबन्धपत्रको दफा ४ को उपदफा १ मा उल्लेखित उद्देश्यहरु संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend