images

२०८३ आश्विन १९ गते

images
images
images

चालु वर्षको तीन महिनामा ११ वटा मोटरेबल पुल निर्माण सम्पन्न

चालु वर्षको तीन महिनामा ११ वटा मोटरेबल पुल निर्माण सम्पन्न

images
images
मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • काठमाडौँ । सरकारले चालु वर्ष २०८१/८२ को तीन महिनामा करिब एक दर्जन मोटरेबल पुल निर्माण गरेको छ । 

    images
    images

    वार्षिक लक्ष्य १५० रहेकोमा साउनदेखि असोज मसान्तसम्ममा ११ वटा पुल निर्माण सम्पन्न गरेको सडक विभागले जनाएको छ । देशैभर ३ हजार ५६९ वटा मोटरेबल पुल निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म  ३ हजार ४३० मोटरेबल पुल  निर्माण भएको विभागको तथ्याङ्कमा उल्लेख छ । 

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend