images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • २८ विद्यालय सहभागी पोखराको विज्ञान प्रदर्शनीमा...

२८ विद्यालय सहभागी पोखराको विज्ञान प्रदर्शनीमा नवप्रवर्तनका नमुना आकर्षण

२८ विद्यालय सहभागी पोखराको विज्ञान प्रदर्शनीमा नवप्रवर्तनका नमुना आकर्षण

images
images
शुक्रवार, आश्विन २ २०८३
शुक्रवार, आश्विन २ २०८३
  • पाेखरा । चौधौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा बिहीबार पोखरा प्रदर्शनी केन्द्रमा विज्ञान प्रदर्शनी आयोजना गरियो ।कास्की विज्ञान शिक्षक समाजले आयोजना गरेको उक्त प्रदर्शनीमा निजी र सामुदायिक गरी २८ विद्यालयका ३६ विद्यार्थी समूहले भाग लिएका थिए ।

    images
    images

    विद्यालय तहका विद्यार्थीलाई सूचनाप्रविधि र नवप्रवर्तनबारे जानकारी दिन प्रदर्शनीको आयोजना गरिएको समाजका अध्यक्ष महेशकुमार प्रधानले जानकारी दिए ।प्रदर्शनीमा सहभागी विद्यार्थी समूहले निर्माण गरेका फोहरमैला व्यवस्थापन, आधुनिक प्रविधि र स्मार्ट सिटी, स्थनीय प्रविधि र मौलिक नवप्रवर्तनसम्बन्धी नमुना उपकरण तथा सामग्री प्रदर्शनीमा राखिएका थिए । प्रदर्शनीका उत्कृष्ट समूहलाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend