images

२०८३ आश्विन १९ गते

images
images
images

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौँ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सडकमाथिबाट पहिरोका कारण बैतडी–जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो ।

    images
    images

    आज बिहान सडकखण्डमाथिबाट ढुङ्गासहितको पहिरो खसेर सडक अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएकाे छ । अहिले जेसीबीले सडकमा खसेको पहिरो हटाउने काम भैरहेको प्रहरीकाे भनाइ छ। पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend