images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • आज मनाइँदै ‘जेन्जी’ सहिद दिवस, देशभर...

आज मनाइँदै ‘जेन्जी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा

आज मनाइँदै ‘जेन्जी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा

images
images
मंगलवार, भाद्र २३ २०८३
मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौं । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत वर्ष भदौ २३ गतेको ‘जेन्जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो ।  आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो  ।

    images
    images

    आन्दोलनका  क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend