images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • काठमाडौं महानगरमा भूमिहीनलाई जग्गाका लागि निवेदन...

काठमाडौं महानगरमा भूमिहीनलाई जग्गाका लागि निवेदन खुला, ३५ दिनको समय

काठमाडौं महानगरमा भूमिहीनलाई जग्गाका लागि निवेदन खुला, ३५ दिनको समय

images
images
बिहिवार, भाद्र १८ २०८३
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । नेपाल सरकार, भूमि व्यवस्था, सहकारी, गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले काठमाडौँ महानगरपालिकाभित्र रहेका भूमिहीन र अव्यवस्थित बोसवासीहरूलाई जग्गा प्राप्तिका लागि निवेदन दिन आह्वान गरेको छ। समितिले बिहीबार सार्वजनिक सूचना जारी गर्दै बागमती प्रदेश, काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका भित्र बसोबास गरिरहेका लक्षित वर्गलाई ३५ दिनभित्र निवेदन पेस गर्न आग्रह गरेको हो।

    images
    images

    सूचनामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बोसवासीलाई समितिले तोकेको निश्चित ढाँचाको निवेदन फाराम भरेर आफू हाल बसोबास गरिरहेको सम्बन्धित वडा कार्यालय मार्फत पेस गर्न आग्रह गरेको छ । तोकिएको समय सीमाभित्र निवेदन नदिनेहरूलाई पछि प्रक्रियामा समावेश गराउन कठिन हुने सूचनामा उल्लेख छ।

    792235158_1854734582162579_3951008638558525947_n

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend