images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • रसुवा बाढीबारे सभामुखको विशेष प्रस्ताव सर्वसम्मत...

रसुवा बाढीबारे सभामुखको विशेष प्रस्ताव सर्वसम्मत पारित

रसुवा बाढीबारे सभामुखको विशेष प्रस्ताव सर्वसम्मत पारित

images
images
बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ। सभामुख डीपी अर्यालले रसुवा बाढीबारे पेस गरेको विशेष प्रस्ताव प्रतिनिधि सभा बैठकले पारित गरेको छ। सभामुखले राखेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो।बैठकमा सभामुखले राष्ट्रिय शोकको घडीमा ऐक्यबद्धता कायम राख्न र तीन वटै तहका सरकार, सबै दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज, उद्धार र विस्थापित नागरिकलाई पुनर्स्थापना गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिए।

    images
    images

    उनले बाढीमा परेर ज्यान गुमाएर र उक्त घटनाबाट घरबारविहीन भएकाहरूको व्यवस्थापन एवम् घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवङ्गतहरूको आत्माको चिरशान्तिको कामना पनि गरे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend