images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • रसुवा बाढीपीडितका लागि जस्मिन पेन्ट्सको २५...

रसुवा बाढीपीडितका लागि जस्मिन पेन्ट्सको २५ लाख सहयोग

रसुवा बाढीपीडितका लागि जस्मिन पेन्ट्सको २५ लाख सहयोग

images
images
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ । रसुवा बाढी पीडितका लागि जस्मिन पेन्ट्सले २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ । पेन्ट्सले राहत तथा उद्धार कार्यका लागि कोषमा जम्मा गरेको हो । पेन्ट्सका तर्फबाट प्रबन्ध निर्देशक लक्ष्मण अर्याल र कार्यकारी अधिकृत सौगात अर्यालले अर्थ मन्त्रालयमा गएर जम्मा गरेका हुन् । 

    images
    images

    प्रधानमन्त्री राहत कोषमा अहिले विभिन्न संघसंस्था र व्यक्तिहरूले बाढी पीडितको राहतका लागि रकम जम्मा गरिरहेको छ । जस्मिन पेन्ट्सले यस अघि पनि विभिन्न सामाजिक काम गर्दै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend