images

२०८३ आश्विन २९ गते

images
images
images

छविलाल जोशीलाई लगियो अदालत

छविलाल जोशीलाई लगियो अदालत

images
images
मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका छविलाल जोशीलाई अदालत लगिएको छ । कास्की प्रहरीले उनीसहित लीला पछाइ र रामबहादुर खनाललाई म्याद थपको लागि आज जिल्ला अदालत कास्कीतर्फ लगिएको हाे । 

    images
    images

    यही प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई पनि म्याद थपको लागि अदालत पेस गरिँदै छ ।

    कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनलाई आज मात्र अदालतमा पेस गर्न लागिएको हो । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend