images

२०८३ आश्विन १९ गते

images
images
images

वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध

वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध

images
images
सोमवार, कार्तिक १९ २०८१
सोमवार, कार्तिक १९ २०८१
  • काठमाडौँः वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ।

    images
    images

    आज बिहान देखि परेको अविरल बर्षाका कारण गत असोज दोस्रो साता अवरुद्ध भएकै धुलिखेलm ११ पात्ले खेतको हसेरा नजिकै अवरुद्ध भएको हो ।

    अहिले राजमार्ग प्रहरी र स्थानीयको सहयोगमा खुलाउने प्रयास भइरहेको अस्थायी प्रहरी पोस्ट काभ्रेमा कार्यरत रुद्र लामिछानेले जानकारी दिए। सडक विभागको पछिल्लो सूचना अनुसार बीपी राजमार्गमा साझको ६ बजे देखि बिहान ४ बजे सम्म सवारी आवागमनमा रोक लगाइएको छ।

    images
    images

    गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढी पहिरोका कारण बीपी राजमार्गको भकुण्डे बेंसी वर्षे खोला खण्ड काभ्रेको करिब १८ किलोमिटर भन्दा बढी लम्बाइको सडक पूर्ण रुपमा बगाएको थियो ।

    बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारी साधन दुई तर्फी सञ्चालनमा ल्याइएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend