images

२०८३ आश्विन १८ गते

images
images
images

दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

images
images
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौँ । पहिरो खसेको झण्डै साढे ४ घण्टापछि मुग्लिङ–नारायणगढ सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । मंगलबार बिहान नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत मुग्लिन नजिकै रहेको खहरे खोलामा सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।

    images
    images

    सडक डिभिजन भरतपुरकाअनुसार पहिरोका कारण दुईतर्फी नै ठप्प बनेको उक्त सडक खण्डमा ३ वटा मेसिन (स्काभेटर/डोजर) प्रयोग गरीदुईतर्फी रूपमा सवारी साधन सञ्चालनमा ल्याइएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend