images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • पर्सामा आँप बगैँचाबाट १४० किलो गाँजा...

पर्सामा आँप बगैँचाबाट १४० किलो गाँजा बरामद

पर्सामा आँप बगैँचाबाट १४० किलो गाँजा बरामद

images
images
आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  •  काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त टोलीले बरामद गरिएको हो ।लुकाएर राखेको विशेष सूचनाका आधारमा खटिएको इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्रको मिर्जापुरमा रहेको बीओपीको संयुक्त टोलीले बरामद गरेको हो ।

    images
    images

    खानतलासी गर्दा आँपको बगैँचामा रहेको घाँसमा लुकाएर राखेको १३ पोका गाँजा फेला परेको थियो । त्यहाँबाट व्यक्ति भने कोही पक्राउ परेका छैनन् । थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend