images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु...

रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल

रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल

images
images
बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा रिहा भएका नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्।अदालतबाट रिहा भएको एक सातापछि उनी बिहीबार एमालेले आयोजना गरेको ४८औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा सहभागी भएका हुन्। कार्यक्रम काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा भइरहेको छ।

    images
    images

    सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए। करिब २५ दिन हिरासतमा रहेका उनलाई विशेष अदालतले साउन १ गते साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो।रिहापछि यो उनको पहिलो सार्वजनिक उपस्थिति हो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend