images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • कर्णालीमा बस्न सकेन प्रदेश सभा, शनिबार...

कर्णालीमा बस्न सकेन प्रदेश सभा, शनिबार सारियो

कर्णालीमा बस्न सकेन प्रदेश सभा, शनिबार सारियो

images
images
बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  • सुर्खेत । कर्णालीमा बिहीबार दिउँसो ३ बजे बस्ने भनिएको प्रदेश सभा बैठक नबसेर नै स्थगित भएको छ। सभामुख नन्दा गुरुङले विशेष कारण देखाउँदै बिहीबार बस्न नसकेको बताएकी छिन् साथै, आगामी बैठक साउन ९ गते शनिबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । नेपाली कांग्रेस र नेकपाले मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध गत बिहीबार अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।

    images
    images

    उक्त विषयमा कार्यव्यवस्था समितिको बैठकमा छलफल भएर मिति तय गरिएको बताइएको छ ।

     

    752380352_1063306569539114_4658691182630200571_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend