images

२०८३ आश्विन २५ गते

images
images
images

तिनाउमा बाढी, सतर्क रहन विभागको आग्रह

तिनाउमा बाढी, सतर्क रहन विभागको आग्रह

images
images
सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  • काठमाडौँ, ४ साउन । रुपन्देहीस्थित तिनाउ नदीमा ठूलो बाढी आएकाले नदीकिनार र आसपासको क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

    images
    images

    विभागले सूचनामार्फत नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म उच्च सतर्क रहन ध्यानाकर्षण गराएको छ । तिनाउ नदीको जलाधार क्षेत्र र आसपासमा वर्षा भइरहेकाले ठूलो बाढी आएको विभागले स्पष्ट पारेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend