images

२०८३ आश्विन २९ गते

images
images
images
  • समाचार
  • नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई...

नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई ताेकियाे सजाय, कसलाई कति ?

नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई ताेकियाे सजाय, कसलाई कति ?

images
images
मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडाैँ। नक्कली भुटानी शरणार्थी प्रकरणका कसुरदारहरूलाई सजाय ताेकिएकाे छ । मंगलबार काठमाडौँ जिल्ला अदालतले पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई 'ठगी र संगठित अपराध' मा सहयोगी (मतियार) को रूपमा दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला सुनाएको छ।

    images
    images

    जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले खाणलाई भुटानी शरणार्थी प्रकरणमा 'मतियार' ठहर गर्दै सजाय सुनाएको हो। अदालतले पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी राज्यविरुद्धको कसुरसहित तीन वटा अपराधमा दोषी ठहर गर्दै ४ वर्ष कैद र ४० हजार जरिवाना  हुने फैसला सुनाएको छ । 

     

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend