images

२०८३ आश्विन २९ गते

images
images
images
  • समाचार
  • भोलिदेखि भरी सिलिन्डर ग्यास बिक्री वितरण...

भोलिदेखि भरी सिलिन्डर ग्यास बिक्री वितरण हुने

भोलिदेखि भरी सिलिन्डर ग्यास बिक्री वितरण हुने

images
images
मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौं : नेपाल आयल निगमले भोलिदेखि भरी सिलिन्डर ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको छ। निगमको बैठकले बुधबारदेखि १४.२ केजीको ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको हो।

    images
    images

    यसअघि हाफ सिलिन्डर (७.१ केजी) ग्यास बिक्री वितरण हुँदै आएको थियो। निगमले भरी ग्यास सिलिन्डरको मूल्य २०६० रुपैयाँ तोकेको छ। 

    null

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend