काठमाडौं । नेपालमा सवारी तथा यातायात व्यवस्था नियमावली, २०७४ अनुसार लागू रहेको ट्राफिक जरिवाना दररेटका आधारमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालक तथा सवारीधनीलाई कारबाही गरिँदै आएको छ।
पछिल्लो समय सामाजिक सञ्जालमा नयाँ जरिवाना दरबारे विभिन्न भ्रम फैलिइरहेका बेला हाल कार्यान्वयनमा रहेको व्यवस्था भने नियमावली, २०७४ कै आधारमा रहेको सम्बन्धित निकायले जनाएको छ।





.gif)





