images

२०८३ आश्विन १९ गते

images
images
images

हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगको बक्यौता किस्ताबन्दीमा तिर्न तयार

हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगको बक्यौता किस्ताबन्दीमा तिर्न तयार

images
images
बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • काठमाडौंः सरकारी स्वामित्वका हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्ट उद्योगले डेडिकेटेड फिडर तथा ट्रंक लाइन मार्फत विद्युत् उपभोग गरे बापतको प्रिमियम महसुल बक्यौता किस्ताबन्दीमा तिर्न निवेदन दिएका छन् ।

    images
    images

    हेटौडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार २५० र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार ५३३ रुपैयाँ बक्यौता रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend