images

२०८३ कार्तिक २ गते

images
images
images
  • समाचार
  • निको कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेटः...

निको कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेटः एपिएफ र कोशी भिड्दै

निको कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेटः एपिएफ र कोशी भिड्दै

images
images
आइतवार, आषाढ १४ २०८३
आइतवार, आषाढ १४ २०८३
  • जनकपुरधाम, १४ असार । मधेस प्रदेशमा जारी निको कप महिला टी(ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल एपिएफ क्लब र कोशी प्रदेश भिड्दैछ । पर्साको वीरगञ्जस्थित टिबी शाह क्रिकेट मैदानमा आज उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । 

    images
    images

    कोशी प्रदेशले बागमती प्रदेशलाई आठ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो भने नेपाल एपिएफ क्लब र लुम्बिनी प्रदेशबीचको सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भएपछि ‘रनरेट’का आधारमा नेपाल एपिएफ क्लब फाइनलमा स्थान सुरक्षित गरेको छ । 

    मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयोजनमा सुरु भएको प्रतियोगितामा सात वटा प्रदेश र विभागीय टोली एपिएफ गरी आठ टोलीको सहभागिता छन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend