images

२०८३ कार्तिक ३ गते

images
images
images

प्रचण्ड र माधवले भेटे शेखर कोइरालालाई

प्रचण्ड र माधवले भेटे शेखर कोइरालालाई

images
images
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालारसँग भेटवार्ता गरेका छन् । 

    images
    images

    आज बिहान विराटनगरस्थित कोइराला निवास पुगेर उनीहरुले भेटघाट गरेको शेखर कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।उनीहरूबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend