images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • लक्ष्मी प्रसाद शर्मा एनआईसी एशिया लघुवित्तको...

लक्ष्मी प्रसाद शर्मा एनआईसी एशिया लघुवित्तको सीईओमा नियुक्त

लक्ष्मी प्रसाद शर्मा एनआईसी एशिया लघुवित्तको सीईओमा नियुक्त

images
images
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मी प्रसाद शर्मा नियुक्त भएका छन् । कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

    images
    images

    शर्मालाई असार ११ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सीईओको जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend