images

२०८३ कार्तिक ३ गते

images
images
images

प्रतिनिधिसभाको बैठक पुनः स्थगित, शनिबार बस्ने

प्रतिनिधिसभाको बैठक पुनः स्थगित, शनिबार बस्ने

images
images
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • शुक्रबारका लागि बाेलाइएकाे प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संघीय संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएकाे हाे । संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेकाे सूचनामा बैठक १३ असार शनिबारका लागि सरेको जानकारी दिए ।

    images
    images

    संसद सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम शुक्रबार दिउँसो १ बजेका लागि तय गरिएको बैठक स्थगित गरी शनिबारका लागि सार्ने निर्णय गरेका हुन् ।यसअघि ११ असारका लागि बैठक पूर्व निर्धारित भएकामा पहिलो सूचनामार्फत् स्थगन भएको थियो । चितवनको भरतपुरको राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलाे महाधिवेशन लम्बिएका कारण बैठक सरेको आँकलन गरिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend