काठमाडौं, असार ११ । नेपाल प्रहरी प्रधान कार्यालयले सञ्चारतर्फ कार्यरत प्राविधिक प्रहरी जवानहरूको सरुवा गरेको छ। संगठनभित्रको जनशक्ति व्यवस्थापन, कार्यक्षमता अभिवृद्धि तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरुवा प्रक्रिया अघि बढाइएको जनाइएको छ।























.gif)





