images

२०८३ कार्तिक ४ गते

images
images
images
  • समाचार
  • बैंकिङ कसुर मुद्दामा ४५ लाख बिगो...

बैंकिङ कसुर मुद्दामा ४५ लाख बिगो र १ महिना कैद ठहर भएका प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा ४५ लाख बिगो र १ महिना कैद ठहर भएका प्रतिवादी पक्राउ

images
images
मंगलवार, आषाढ ९ २०८३
मंगलवार, आषाढ ९ २०८३
  • काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार एकजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–८ घर भएर काठमाडौँको बसुन्धारा बस्दै आएका ४३ वर्षीय रामचन्द्र अधिकारी छन् । उनलाई मंगलबार काठमाडौँको बालाजुबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरत कुमार थापाले  बताए ।

    images
    images

    ४५ लाख बिगो भएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध २०८२ साउन ११ मा १ महिना १५ दिन कैद र २ लाख २५ हजार जरिवाना हुने ठहर गरेको थियो । प्रहरीले उनलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ । 

     
     
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend