images

२०८३ कार्तिक ४ गते

images
images
images

'ऊनको स्वीटर' उत्कृष्ट चलचित्र घोषित

'ऊनको स्वीटर' उत्कृष्ट चलचित्र घोषित

images
images
शुक्रवार, आषाढ ५ २०८३
शुक्रवार, आषाढ ५ २०८३
  • काठमाडौँ । नवीन चौहान निर्देशित चलचित्र ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र घोषित भएको छ ।  यो चलचित्रले राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल भएको हो ।

    images
    images

    शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका हुन् । नवीन चौहानको निर्देशन रहेको यस चलचित्रमा विपिन कार्की र मिरुना मगरले मुख्य भूमिका निभाएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend