images

२०८३ कार्तिक ७ गते

images
images
images
  • समाचार
  • ४४ लाख मूल्य बराबरको भन्सार छलीको...

४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद

४४ लाख मूल्य बराबरको भन्सार छलीको सामान बरामद

images
images
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • काठमाडौँ । प्रहरीले बर्दियाको मधुबन नगरपालिका–८ स्थित सानोश्री बजार बाट ठुलो परिमाणमा भन्सार छलिको सामान बरामद गरेको छ।पिकअप भ्यान र बोलेरोमा भारतबाट ल्याएको ३७ सय ९० दर्जन काँचो केरा र लुकाएर राखेको अवस्थामा १८ लाख मूल्य बराबरको किराना सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

    images
    images

     काँचो केरा र गाडी सहितको बरामद मूल्य २५ लाख ५९ हजार र किराना सामानको मूल्य १८ लाख ८५ हजार कायम गरेर प्रहरीले सो सामान राजापुर भन्सार कार्यालयमा बुझाएको छ।सबै सामानको मूल्य ४४ लाख कायम गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend