images

२०८३ कार्तिक ७ गते

images
images
images
  • समाचार
  • सर्वदलीय बैठकमा रवि लामिछानेले गरे भारत...

सर्वदलीय बैठकमा रवि लामिछानेले गरे भारत भ्रमणबारे ब्रिफिङ

सर्वदलीय बैठकमा रवि लामिछानेले गरे भारत भ्रमणबारे ब्रिफिङ

images
images
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणबारे ब्रिफिङ गरेका छन् । आज संसद् सचिवालय सिंहदरबारमा भएको सर्वदलीय बैठकमा सभापति लामिछानेले भारत भ्रमणबारे ब्रिफिङ गरेका हुन् ।बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल भएको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकमा सहभागी सबै दलका नेताहरूले सर्वदलीय बैठकको माध्यमबाट संवाद सुरु गरेकोमा स्वागत गर्दै राजनीतिक विषयमा छलफल भएको उनले बताए ।

    images
    images

    सभापति लामिछानेले संसदमा जारी गतिरोध अन्त्यका लागि समेत छलफल गर्नुभएको महामन्त्री बुर्लाकोटीले बताएका छन् ।  लामिछानेले समसामयिक राजनीतिका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend