images

२०८३ कार्तिक ८ गते

images
images
images
  • समाचार
  • ३ सातापछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना...

३ सातापछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

३ सातापछि सर्वोच्च फर्किइन् न्यायाधीश सपना प्रधान मल्ल

images
images
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल करिब तीन साताको बिदापछि अदालतमा फर्किएकी छन्। प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नियुक्ति भएको दिनदेखि नै उनी बिदामा बसेकी थिइन्।

    images
    images

    सोमबारका लागि उनलाई दुई वटा इजलासको जिम्मेवारी तोकिएको छ। उनले पहिलो चरणमा एकल इजलास सञ्चालन गर्नेछिन् भने त्यसपछि न्यायाधीश मेघराज पोखरेलसँग संयुक्त इजलासमा बसेर विभिन्न मुद्दाको सुनुवाइ गर्ने कार्यक्रम रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend