images

२०८३ कार्तिक ८ गते

images
images
images
  • समाचार
  • संघ सरकारको २ दिने बिदा निर्णय...

संघ सरकारको २ दिने बिदा निर्णय उल्ट्याउँदै कोशी प्रदेश

संघ सरकारको २ दिने बिदा निर्णय उल्ट्याउँदै कोशी प्रदेश

images
images
आइतवार, जेठ २४ २०८३
आइतवार, जेठ २४ २०८३
  • विराटनगर। कोशी प्रदेश सरकारले सातामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने तयारी गरेको छ ।यस विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वसाधारणसँग सुझाव मागेका छन् ।सामाजिक सञ्जालमार्फत उनले शनिबार मात्र बिदा कायम गरी हप्ताको ६ दिन कार्यालय सञ्चालन गर्ने प्रस्तावबारे राय मागेका हुन् ।

    images
    images

    पाँच दिने कार्यप्रणाली प्रभावकारी नभएको, सेवा प्रवाहमा अपेक्षित सुधार नआएको र खर्च तथा इन्धन बचतसमेत उल्लेखनीय नभएको उनको भनाइ छ ।मुख्यमन्त्रीको सुझाव माग्ने पोस्टमा अधिकांश प्रतिक्रियाकर्ताले आइतबारको बिदा हटाउन समर्थन गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend