images

२०८३ कार्तिक ८ गते

images
images
images

रास्वपा सङ्खुवासभाको सभापतिमा श्रेष्ठ चयन

रास्वपा सङ्खुवासभाको सभापतिमा श्रेष्ठ चयन

images
images
आइतवार, जेठ २४ २०८३
आइतवार, जेठ २४ २०८३
  • सङ्खुवासभा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला सभापतिमा भक्तनारायण श्रेष्ठ चयन भएका छन्।प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। श्रेष्ठ रास्वपा सङ्खुवासभाको संस्थापक सभापतिसमेत हुन्।

    images
    images

    नयाँ कार्यसमितिको उपसभापतिमा सुमन डाँगी, सचिवमा सुनिल श्रेष्ठ र सहसचिवमा सन्तोश बस्नेत सर्वसम्मत रूपमा चयन भएका छन्। सदस्यमा हेमकुमार राई, गोबर्द्धन राई, जयराम अधिकारी, केसाङ लामा र बुद्धिमान गुरुङ चयन भएका छन्।यसअघि, प्रतिनिधिसभा सदस्य सुजता तामाङले अधिवेशनको उद्घाटन गरेका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend