images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • अमेरिकामा शीर्ष सैन्य अधिकारीमाथि कारबाही, नौसेना...

अमेरिकामा शीर्ष सैन्य अधिकारीमाथि कारबाही, नौसेना प्रमुख बर्खास्त

अमेरिकामा शीर्ष सैन्य अधिकारीमाथि कारबाही, नौसेना प्रमुख बर्खास्त

images
images
शनिवार, बैशाख १२ २०८३
शनिवार, बैशाख १२ २०८३
  • अमेरिका । डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले शीर्ष सैन्य अधिकारीहरूविरुद्ध कारबाहीलाई तीव्र बनाएको छ। राष्ट्रपति ट्रम्पले सेना प्रमुख र्‍यान्डी जर्जलाई पदमुक्त गरेको केही दिनपछि नौसेना प्रमुख फालनलाई पनि बर्खास्त गरेका छन्।

    images
    images

    अमेरिकी रक्षा विभाग (पेन्टागन) का अनुसार फालनलाई बुधबार औपचारिक रूपमा पदबाट हटाइएको हो। यसअघि अप्रिल २ मा सेना प्रमुख जर्जलाई पदबाट हटाइएको थियो।

    त्यसैगरी, आणविक कार्यक्रमसँग सम्बन्धित वरिष्ठ अधिकारी एन्ड्रयु हगलाई संवेदनशील सूचना चुहावट गरेको आरोपमा निलम्बन गरिएको छ।

    images
    images

    इरानसँगको तनाव र युद्धको अवस्था सुरु भएयता अमेरिकाले उच्च तहका सैन्य नेतृत्वमा लगातार परिवर्तन गरिरहेको छ। हाल अमेरिकी नौसेना फारसी खाडी क्षेत्रमा सक्रिय रूपमा परिचालनमा रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend